बारा क्षेत्र नं. १ बाट विजयी सरोज यादब मुख्यमन्त्री नेतृत्वको मधेश प्रदेशको निति तथा कार्यक्रममा एक टोल एक सामुहिक कृषी उत्पादन भन्दै कृषीलाई मुख्य प्राथमिकता दिएको छ ।
नाराहरु केके छ
विपन्नलाई एक परिवार एक बिधुतिय चुल्हो ।
एक टोल एक सामुहिक कृषी उत्पादन
एक वडा एक विशेष उत्पादन
एक पालिका एक उत्पादन
हरेक खेतमा पानी किसानको आम्दानी
चुरे संरक्षण तथा ब्यवस्थापन ऐन
हर एक
जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख
प्रदेश प्रमखु नदीनाला नियन्त्रण तथा जल संरक्षण कार्यक्रम
गढीमाईको गुरुयोजना सहित पर्यटकिय क्षेत्र र सिम्रौनगढको पर्यटकिय विकास
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु र पंक्षी अवलोकन जंगल सफारी
पूण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोपयुक्त प्रदेश
कुपोषण मुक्त प्रदेश
कलैया प्रादेशिक अस्पताललाई १०० शैयामा स्तरोन्नती
बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पताल
सिम्रौनगढमा भेटेनरी कलेज तथा अनुसन्धान केन्द्र स्थापना
प्रदेश स्तरीय खेलकुद रंगशाला निर्माण सबै जिल्लामा
पथलैयाँबाट सवारी साधनको रुट परमिट दिने ब्यवस्था
यातायात ब्यवस्था कार्यालय बाराको कलैयामा बिस्तार
एक परिवार एक रोजगार
पिडिएफमा सम्पुर्ण बजेट
Madhesh-pradesh-Budget Baktavya Budget Speech २०८० converting a5 size