हैदराबाद मुम्बईलाई जित्दै प्लेअफमा प्रवेश

तराइ संचार
तराइ संचार 905 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । आईपीएलको समूहचरणको अन्तिम खेलमा मंगलवार सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै हैदराबाद प्लेअफमा प्रवेश गरेको छ ।
लीगको इतिहासमा हैदराबादले दोश्रोपटक १० विकेटले पराजित गरेको छ । यो भन्दा पहिला २०१६ मा गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको थियो ।
कप्तान डेभिड वार्नर र ऋद्धिमान साहाले १७ चौका र २ छक्काको सहयोगमा १७ बल बाँकी रहँदै खेल जिताएका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content