मेचि महाकाली बुहारी संयुक्त आवाज बाराको अध्यक्षमा चन्द्रिका मगर

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा ।  मेचि महाकाली बुहारी संयुक्त आवाज बाराको निर्वाचनले संयोजकमा चन्द्रिका कुमारी मगरलाई निर्वाचत गरेको छ । मगरलाई अधिबेशनले सर्वसहमतिले चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा सकुन्तला कुमारी लामा र शान्ति लामालाई चयन गरेको हो । सचिबमा उषा लामा मोक्तान, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सहसचिबमा शारदा विष्ट, सहकोषाध्यक्षमा रुपा घलान चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा अनिता पाण्डे, कृष्ण कुमारी थापा, नेत्र कुमारी थापा, मिना चौरेल, लक्ष्मी लामिछाने, नेत्र कुमारी सापकोटा, मिना सापकोटा, ईश्वरी खड्का, देवकी अधिकारी , पुजा सापकोटा, कृति लम्साल, पुनम कार्की चयन भएका छन् ।

सल्लाहाकार सदस्यहरुमा शुभद्रा नेपाल, कल्पना खरेल, चन्दा लामा, सुनमाया लामा चयन भएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content