नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरलाई कोरोना संक्रमण

तराइ संचार
तराइ संचार 954 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर लाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाल मेडिसिटी अस्पताल लगिएको छ । । स्वास्थ्यमा समस्या देखिए पछी स्वाब परिक्षण गराएका पुर्वमन्त्री मन्सुरको हिजो रिपोर्ट पोजेटिभ आएको थियोे । कोरोनाको संक्रमण पुष्टी भएपछि बिरगंज स्थित नेशनल मेडिकल कलेज अन्तरगत बाबा होटेल होटेलमा रहेको कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएकोमा आज थप समस्या देखिन थालेपछि उपचारको लागि काठमाडौ लगिएको नेपाली काग्रेंस बाराका कोषाध्यक्ष एवंम पार्टीका कोरोना संजक चन्द्रसेखर यादवले बताएका छन् । पुर्व मन्त्री मन्ुरलाई लाई उपचारको लागि सिमृक हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content