सिमरा । प्रदेश २ सरकारले मिथिलावासी र हिन्दुहरुको महान पर्व छठको अवसरमा शुक्रबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिएको छ ।
केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले क्याले०डरमै दई दिन बिदा राखेको भएपनि अलमल देखिएकोले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ ।
कोरोनाभाइरस कोभिड–१९ संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउत गद्धीले सुस्वास्थ्य र प्रगतिको शुभकामना समेत ब्यप्त गरेका छन ।
छठको अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

प्रतिक्रिया
प्रतिक्रिया