बाराको सुवर्ण गाँउपालिका वडा न ८ प्रर्शुरामपुरमा लौङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत दिप प्रज्वलन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 673 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको सुवर्ण गाँउपालिका वडा न ८ प्रर्शुरामपुरमा लौङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत दिप प्रज्वलन गरिएको छ । स्थानिय सेवा युवा क्लवका पदाधीकारी एवं स्थानीय महिलाहरुको सहभागितामा दिप प्रज्वलन गरिएको क्लबका अध्यक्ष अमिर खानले जानकारी दिए ईस्लामिक रिलिफ वल्र्ड वाईडको सहयोगमा तथा जनजागरणको आयोजनामा संचालित एससिआर परियोजनको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा मरुमदन कृषक महिला समुह र मुस्लिम कृषक महिला समूहका सदस्य लगाएतको समभागिता रहेको एससिआर बिजेता जैनुल मियां धोबीले जानकारी दिए ।

तराई सञ्चार रा. दैनिकबाट

शेयर
प्रतिक्रिया
Skip to content