१५ कठामा लगाईएको अबैध गाँजा खेती नष्ट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 466 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढ वडा नं. ११ रतनपुरीको विभिन्न स्थानमा गरी १५ कठामा लगाईएको अबैध गाँजा खेती नष्ट गरिएको छ ।


ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले अबैधरुपमा लगाईएको गाजाँ खेति नष्ट गरेको हो । आज दिउसो प्रहरीले चार हजार बोट गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content