समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत गगन थापा, एकैदिन १२ ठाँउमा सभा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 317 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
बारा । समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत मधेश प्रदेशमा रहेका नेपाली काग्रेसका महामन्त्री गगन थापा आज रौतहट र बारामा छन ।
महासचिब थापाले एकै दिन १२ स्थानमा सभाको सम्बोधन गर्ने थापाको सचिवालयले जनाएको छ । बिहान ११ बजेसम्म रौतहटको चार कार्यक्रमलाई सम्बोधन गरी सकेका थापाले रौतहटको अझै चार कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । बाराको हर्नौया चौक, आदर्शकोतवाल, कलैया र प्रसौनीमा गरी बाराको चार स्थानमा सभा गर्ने कार्यक्रम रहेको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content