फास्टट्रयाक सडक आयोजनाका लागि केही कर्मचारी माग

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग फास्टट्रयाक सडक आयोजनाका लागि केही कर्मचारी माग गरेको छ । सेनाले मंगलबार एक सूचनामार्फत मेकानिक हेभी इक्वीपमेन्ट, मेकानिक लाइट भेहिकल र वृक्षारोपण हेरालु पदमा करारमा कर्मचारी माग गरेको हो । नेपाली सेनाले आजको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्रसहित आवेदन दिन सक्ने गरी विज्ञापन प्रकाशित गरेको छ । सेनाको व्यवस्थापनमा निर्माण भई रहेको द्रुतमार्ग निर्माण कार्य तिब्र पार्न कर्मचारी माग गरेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content