अपडेट : एमाले बाराकाे मतदान भाेली विहान ८ बजे हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 213 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा l एमाले बाराकाे मतदान सर्याे ! अब भाेली विहान ८ बजे हुने

बारा-नेकपा (एमाले) बाराकाे ११ ओैं जिल्ला अधिवेशन अन्तरगत विहिबार दिउँसोलाई तय भएको मतदान सरेकाे छ ।

अधिवेशनमा नयाँ नेतृत्वको लागि टिना सुवेदी र अध्यानन्द पाण्डेयबिच प्रतिष्पर्धा हुनेछ ।

तयारी नपुगेकाे भन्दै मतदान भाेली विहान ८ बजेसम्मलाई स्थगित गरिएको हाे । निर्वाचन समिति स्राेतका अनुसार विहान ८ बजेलाइ गर्ने याेजना छ ।

अध्यानन्द पाण्डेय समुह :

शेयर
प्रतिक्रिया
Skip to content