स्टेशनरी महासङ्गको देशब्यापी जागरण अभियान कलैयामा अन्र्तक्रिया सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 174 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्गको देशब्यापी जागरण अभियान अन्र्तगत बाराको कलैया उद्योग बाणिज्य संघको कार्यालयमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

यही मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालित जागरण अभियान अन्तर निजगढमा बारा पर्सा र रौतहटका सहभागीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्गका केन्द्रिय सल्हाकार सभापति नवनिधि पन्थको सभापत्विमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका संम्योजक अर्जुन प्रसाद अचार्य , सह–सम्योजक मधेस प्रदेस अध्यक्ष सागर तामाङ केन्दिय लेखा समिति सम्योजक कृण्ण राम कार्की लगायतले ब्यवसायीहरुको समस्या भावी योजना र महासङ्ग निति नियमका बारेमा बोल्नु भएको थियो ।

देशब्यापी कार्यक्रम अन्र्तगत अन्य जिल्लामा समेत कार्यक्रम गर्दै अगाडि बढ्ने कार्यक्रममा बताईएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content