लोक सेवा आयो मधेश प्रदेश र संघिय लोक सेवा आयोगले नायब सुब्बा लगायत ठुलो संख्यामा दरबन्दी माग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 93 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

लोक सेवा आयो मधेश प्रदेश र संघिय लोक सेवा आयोगले नायब सुब्बा लगायत ठुलो संख्यामा दरबन्दी माग गरेको छ । मधेश प्रदेश लोक सेवा आयोगले अप्राबिधिक सहायक चौथो २९ जना र प्राबिधिक सहायक चौथो पदमा ७ जनाको दरबन्दी माग गरेको हो ।

लोक सेवा आयो मधेश प्रदेश

त्यसैगरी संघीय सरकार अन्र्तगत लोक सेवा आयोगले नायब सुब्बा पदका लागि धनकुटा क्षेत्रका लागि ४३, जलेश्वर क्षेत्रका लागि ४४, काठमाण्डौ क्षेत्रका लागि ८०, पोखरा क्षेत्रका लागि २८, सुर्खेत क्षेत्रका लागि १५ , दिपायल क्षेत्रका लागि २१ र मानब अधिकार आयोगका लागि १५ गरी कुल २७१ जनाको दरबन्दी माग गरेको हो ।

 

शेयर
प्रतिक्रिया
Skip to content