कोरोना महामारीकैबिच छठ मनाउन बजारमा मानिसको बाक्लो उपस्थिती, छठ केहो र कसरी मनाउने बिधी
मंसिर – सूर्यको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व सङ्गीतमय…
वेलवाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
सिमरा । बाराको मानवत मतिअर्वा सडक खण्ड अन्तरगत जैतापुर बाट कलैया आउदै…
बस हस्तान्तरण कार्यक्रम सम्पन्न, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सबैले जोड दिनुपर्ने पुर्व मन्त्री चौधरीको भनाइ
निजगढ— पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर १ का संघीय सभासद उमाकान्त…
बाराको सखुईमा आगलागी हुँदा ८ वटा घर जलेर नष्ट
बारा । बाराको कलैया उपमहानगरपालिका २४ सखुईमा शोभालाल चौधरीको घरबाट सल्केको आगोले…
बाराका अबैध क्रसर उद्योग बन्द हुने, बन्द गर्न सरकारको निर्देशन
गुरुप्रसाद गौतम सिमरा । सरकारले नदीजन्य पदार्थमा आधारित उद्योग र स्थानीय तहले…
उद्योगको प्रदुषणबाट जनजीन प्रभावित बनेको भन्दै कलैयाको चिनि उद्योगमा ताला
कलैया । कलैया उपमहानगरपालिका २४ को श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल…
बाराको सिम्रौनगढ नगरपालिकाकलाई सामान्य प्रशासन मन्त्रालयको स्पष्टीकरण
सिमरा। बाराको सिम्रौनगढ नगरपालिकाकलाई चालु आर्थिक वर्षको बजेट अझै नल्याएका भन्दै सङ्घीय…
सिमरामा सुबिधा सम्पन्न आधुनिक इलाका प्रहरी कार्यालयको भवन सम्पन्न हुने अन्तिम तयारीमा
गुरुप्रसाद गौतम सिमरा । बाराको सिमरामा सुबिधा सम्पन्न आधुनिक इलाका प्रहरी कार्यालयको…
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरलाई कोरोना संक्रमण
गुरुप्रसाद गौतम सिमरा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व श्रम तथा…
एक लाख भन्दा बढी रकम सहित भन्सार छलीको समान बरामद
सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले एक लाख भन्दा बढी रकम सहित…
सिमराबाट अवैध लागू औषध सहित एक जना सहचालक पक्राउ
सिमरा । बाराको सिमराबाट अवैध लागू औषध ३ हजार एम्पुल सहित एक…
बारामा आज ३ जना कोरोना संक्रमण पुष्टि
सिमरा । नारायणी अस्पतालको पिसिआर ल्याबमा परिक्षण गर्दा आज बारामा ३ पर्सामा…
आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बाराको आवश्यक सम्पर्क नं. हरु
new list जनप्रतिनिधी र कर्मचारी विवरण - आदर्श कोतवाल गाउँपालिका https://www.facebook.com/aadarshakotwalmun/?ref=page_internal
कोरोना संक्रमणबाट निजगढमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
निजगढ । निजगढमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको निजगढ नगरपालिकाले…
प्रदेश २ मा तीन प्रहरीसहित चारजना घुससहित पक्राउ
जनकपुरधाम– प्रदेश नम्बर २ मा तीनजना प्रहरीसहित चारजना घुससहित पक्राउ परेका छन्।…